श्रम इजाजत लिएकालाई विमानस्थलबाट फर्काएकामा विभागको आपत्ति

काठमाडौं । वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइने घटना पछिल्लो समय बढ्दो छ । यस्ता कामदार रुँदै–कराउँदै वैदेशिक रोजगार विभागको ढोका ढक्ढक्याउन पुग्छन् । श्रम स्वीकृति लगायत सबै कानूनी प्रक्रिया पूरा गरेर विमानस्थलमा पुगेका कामदारलाई फिर्ता गर्ने गरिएको विषयमा वैदेशिक रोजगार विभागले कडा आपत्ति जनाएको छ । त्रिभुवन विमानस्थलको यात्रु सेवा विभागबाटै … Continue reading श्रम इजाजत लिएकालाई विमानस्थलबाट फर्काएकामा विभागको आपत्ति